थप एक युवामा कोरोनासंगै बेलौरीमा संक्रमित १३ पुगे

पछिल्लो २४ घण्टामा कञ्चनपुरका एक जना युवकमा कोरोना पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणबाट बेलौरी नगरपालिका ६ का २७ बर्षिया युवकमा कोरोना पुष्टी भएको हो ।

बेलौरी नगरपालिकमा शुरुमा एक जना दोस्रो पटक ११ जना र अहिले तेस्रो पटक देखिदा एक जनामा कोरोना पृष्टी भएको हे । बेलौरी नगरपालिका कोडिभ १९ का संयोजक मान बहादुर चन्दले संक्रमित पुष्टी भएका युवकलाई आईसोलेशनमा ल्याईएको बताए ।

ताजा समाचार

This will close in 10 seconds