नेकपा बेलडाँडीका युवा नेता ओली पक्षीय राष्ट्रिय युवा संघ केन्दीय सदस्यमा चयन


बेलडाँडी

नेपाल कम्यूनिष्ट पार्टी बेलडाँडी कञ्चनपुरका युवा नेता शंकर भट्ट ओली पक्षीय राष्ट्रिय युवा संघको केन्दीय सदस्यमा चयन भएका छन । डेढ दशकदेखि विद्यार्थी संगठनबाट राजनीतिमा होमिएका भट्टलाई हालै युवा संघको केन्दीय सदस्यमा चयन गरेको हो ।

बेलडाँडी गाँउपालिका जनप्रतिनिधी लेखा समिति संयोजक समेत रहेका भट्ट ओली पक्षका कट्टर कार्यकर्ता हुन । अनेरास्ववियू कञ्चनपुरका पुर्व कोषाध्यक्ष एव नेकपा बेलडाँडीको कार्यालय सचिव समेत रहेका भट्टले सानै उमेरमा राजनीतिक फ्टको मार्दै छन । उनले ओलीको कदम देश र जनताका लागि सहि भएको दावि गर्दै उनकै राजनीतिक एजेण्डामा समर्पित भएको बताएका छन ।


ताजा समाचार

spot_img