फाेटाेमा आजकाे बन्द

आज बिहिवार नेपाल कम्युनिष्ट पार्टि प्रचण्ड माधव समुहले गरेकाे आम हडतालले देशभरि असर गरेकाे छ । बन्दकाेे समयमा कैलाली कंचनपुरमा देखिएकाे केही फाेटाे दृश्यहरु ।

महेन्द्रनगरकाे भानु चाेकमा पलेटि सहित बसेका बन्दकर्ता


बन्द गर्न सडकमा माननियकाे नेतृत्व

बन्द गर्न धनगढिकाे सडकमा युवाहरु


झण्डा सहित बन्द गर्न सडकमा बसेका नेताहरु

बन्दकाे समयमा सुरक्षाकाे लागि निस्किएका प्रहरी


महेन्द्रनगरमा यातायातका साधन नपाएर पैदल गन्तब्यमा जाँदै यात्रु

ताजा समाचार