होटल व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा होटल व्यवसायी युवा जगदिश भट्ट चयन भएका छन ।
सहमतीय आधारमा भट्ट संघको अध्यक्षमा चयन भएका हुन । संघको आगामी नेतृत्व भट्टले पाएको छन ।महेन्द्रनगरका युवा व्यवसायी समेत रहेका भट्टले संघको जिम्मेबारी पाएसंगै होटल क्षेत्रको सुधारको अपेक्षा गरिएकोछ ।