अवैध माछा बरामद गरी नष्ट


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बजारबाट अवैध माछा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारबाटै अवैध माछा बरामद गरेर नष्ट गरेको हो । क्वारेन्टाईनबिनै भारतबाट माछा ल्याएको भन्दै उनलाई पक्राउ गरेको जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले गैर कानुनी रुपमा भित्र्राएको माछा बरामद गरेर नष्ट गरिएको बताए । माछासंगै साहु समेत नियन्त्रणमा लिएको थियो । कञ्चनपुरका माछा उत्पादक किसानहरुले भने, यसरी भारतबाट खुलेयाम माछा तस्करी हुदा आफ्ना पोखरी टाँट पल्टिएको बताउँदै आएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img