कञ्चनपुर ,
सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा न.१२ जुगाडामा आयोजना हुने प्रथम भेट्रान फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा हुनुका साथै खेलतालिका सार्वजनिक गरिएको छ।
विश्वव्यापी रुपमा फैलिएको महामारीले गर्दा थला परेका खेलकुद एका-एक माथी उठ्ने क्रम जारी रहेको बेलामा मनकामना युवा क्लब धनगढीले यहीँ मंसिर २० देखि २७ गते सम्म संचालन हुने खुल्ला प्रथम भेट्रान फुटबल प्रतियोगितामा ३५ बर्ष भन्दा माथिको उमेर समुहका सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कञ्चनपुर र कैलालीका १० टिम बिचमा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष डबल बहादुर थापाले बताएका छन् ।
प्रतियोगिताका खेल दुई समुहमा बिभाजन गरि खेलाइने छ। क्लबले आफ्नो सम्पुर्ण तयारी पूरा गरिसके छ । भने खेलकुद क्षेत्रमा आफ्नो छाप बसाल्न मनकामना युवा क्लब सफल हुँदै छलाङ मर्दै आएको छ। सामाजिक कार्य देखी लिएर खेलकुद क्षेत्र लाई आत्मसात गर्दै क्लब एका-एक अग्रसर हुँदै समाजमा सकारात्मक सोचका साथै सुदूरपश्चिम प्रदेशमा आफ्नो ठुलो पहिचान बनाउन पुगेको छ।