बस्ति जोखिममा रहेको कामिकाटे खोला प्रमुख जिअद्वारा अनुगमन


कञ्चनपुर : भीमदत्त नगरपालिका ०९ मटैना स्थित रहेको कामीकाटे खोला जिल्ला प्रशासन कार्यालय प्रमुख महाकालि सिचाई तेस्रोचरण आयोजनाका प्रमुख र उधोग बाणिज्य संघका उपाध्यक्ष तेज व. चन्द सहित अनुगमन गरेको हो । बर्षातको समयमा बैजनाथ टोल, सिवटोल र रामटोल लगायतका वस्तिमा कटान र पटान गर्ने उच्च जोखिम रहेकाले अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी सहितको टोली कामिकाटे खोला अनुगमनमा पुगेको दिपेन्द्र सिह ऐरीले बताएका हुन् ।


Loading Viewer...

ताजा समाचार

spot_img