भीमदत्त नगरकी उपप्रमुख लेखक सम्मानित


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरकी उपमेयर निलक लेखकलाई सम्मान गरिएको छ । महाकाली साहित्य संगमले भीमदत्त नगरकी उपमेयर निलक लेखकलाई सम्मान गरेको हो । शुक्रबार संगमको ३५औँ स्थापना दिवस तथा नेपाल भारत बैद्धिक गोष्ठीमा लेखकलाई दोसल्ला, प्रमाण पत्र सहित सम्मान गरेको छ ।

उपप्रमुख लेखकले साहित्य, कला क्षेत्रमा गरेको अलुनिय भूमिकाको उच्च कदर गर्दै सम्मान गरेको जनाएको छ । महाकाली साहित्य संगमका पुर्व अध्यक्ष एव पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल, सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका उपकुलपति टिएनजोशी सहितले दोसल्ल ओढाउनुका साथै प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img