महेन्द्रनगरमा युवक मृत अवस्थामा फेला

 कञ्चनपुर ,
जिल्लाको महेन्द्रनगरमा युवक मृत अवस्थामा फेला परेका छन।
भीमदत्त नगरपालिका वडा न.४ पुर्व पश्चिम राजमार्ग भानुपाटिपेलेस नजिकै युवक तारमा बेरिएक अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बिहिवार राती नै घटना घटेको हुनसक्ने बताए। उनको घाटिमा तारले बेरेर फोलसम्म बानेको अवस्थामा फेला परेका छन् । कहाँको को हुन भन्ने बारेमा कुनै खुल्नमा नआएको र घटना बारेमा थप अनुसन्धान भैरहेको उनले बताउनु भो।

ताजा समाचार