रास्वपा सभापति विष्ट नेकपामा प्रवेस

कञ्चनपुर: राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का एक वडा सभापति नेपाली कम्युनिष्ट पाटी(नेकपा)मा प्रवेस गरेका छन । भीमदत्त नगरपालिका ९का रास्वपा वडासभापति दिपेन्द्र विष्ट नेकपामा प्रवेस गरेका हुन । नेकपा कञ्चनपुरका युवा नेता हरिस सिह ऐरीले आइतबार रास्वपा सभपाति विष्टले नेकपा प्रवेस गरेको बताए ।

उनका अनुसार रास्वपा सभापति विष्टले देशका लागि नेकपा चाहिने भएकाले नेकपा कञ्चनपुर क्षेत्र ३का उम्मेदवार मान बहादुर सुनार जिताउनका लागि रास्वपा छाडेर नेकपा प्रवेस गरेका छन । क्षेत्र ३का उम्मेदवार सुनार सहित नेकपाका नेताहरु मानसिह रावत, राम नाथ सहितले विष्टलाई पाटीमा स्वागत गरेका छन ।

ताजा समाचार

spot_img