पुर्वमन्त्री बीना मगरको चौथो पटक चुनावी मैदानमा

कञ्चनपुर : पुर्वमन्त्री बीना मगरले कञ्चनपुर निर्वाचन क्षेत्र १बाट उम्मेदवारी दर्ता गराएका छन । नेपाल कम्युनिष्ट पाटी(नेकपा)बाट पुर्व खानेपानीमन्त्री मगरले उम्मेदवारी दर्ता गराएका हुन ।

०७४मा निर्वाचित भएपछि खानेपानीमन्त्री बनेकी बीनाले तारा चुनाव चिन्हबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मगर ०७०, ०७४, ०७९ र अहिले ०८२ गरेर चौथो पटक चुनावी मैदानमा होमिएकी छिन ।

०७४मा नेकपा एमाले, माओवादीविच भएको चुनावी गठबन्धन नेकपाकी मगर र एमालेका तारालामा तामाङ्ग विच ०७९ र ०८२मा प्रतिस्पर्धामा उत्रिएका छन । ०७९मा तामाङ्गसंगै पराजित भएकी बीना फेरी एस पटक पनि तामाङ्ग संगै प्रतिस्पर्धामा उत्रिएकी हुन ।

ताजा समाचार

spot_img