सुप प्रदेशका पुर्व मुख्यमन्त्री रावलकोे घरमा पनि आगजनी


कञ्चनपुर: जेनजी समुहका युवा विद्यार्थीले सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलको घरमा पनि तोडफोड आगजनी गरेका छन ।

भीमदत्त नगरपालिका ६ऐठपुर स्थित पुर्व मुख्यमन्त्री रावलको घरमा आगजनी तोडफोड गरेका हुन । आन्दोलनकारीले हत्यारा प्रधानमन्त्री केपी शर्माओली निकटका नेता एव एमाले पोलिट्ब्यूरो सदस्य रावलकोे घरमा आगजनी तोडफोड गरका हुन ।

आन्दोलनकारी भित्रै पसेर समान तोडफोडदेखि नाराबाजी गरेका थिए । प्रशासनले निषेधाज्ञा जारी गरेपछि आन्दोलनकारीले रावलको घरमा तोडफोड गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img