सांसद रानाद्वारा महेन्द्रनगर जिमहाउस तेक्वान्दो डोजाङ अनुमगन


कञ्चनपुर:  सुदूरपश्चिम प्रदेश सभा सदस्य(सांसद) बेल बहादुर रानाले कञ्चनपुर महेन्द्रनगरको जिमहाउस तेक्वान्दो डोजाङ अनुमगन गरेका छन । बुधबार भीमदत्त नगरपालिका १८ बागवाणी महेन्द्रनगरमा रहेको जिमहाउस तेक्वान्दो डोजाङ अनुमगन गरेका हुन ।

जिमहाउस तेक्वान्दो डोजाङका संचालक हेम बहादुर बस्नेतले प्रदेश सासंसद बेल बहादुर रानामगरले खेलकुद क्षेत्रमा युवाहरु सरिक हुनुपर्नेमा जोडदिएको बताए ।

पछिल्ला बर्षहरुमा किशोर, युवा कुलतमा फस्दै गएपछि भीनपा १८का वडा सदस्य समेत रहेका तेक्वान्दोका प्रशिक्ष बस्नेतले जिम हाउस संचालनमा ल्याएपछि अभिभावक समेत हर्षित भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img