आर्थिक ऐन छुटबारे छलफल

,कञ्चनपुर :  आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले जिल्लाका सचारकर्मीसंग आर्थिक ऐन ०८१ले व्यवस्था गरेका छुट बारे छलफल गरेको छ । शुक्रबार आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले जिल्लाका सचारकर्मीसंग आर्थिक ऐन ०८१ले व्यवस्था गरेका छुट बारे छलफल गरेको हो ।

कर अधिकृत विजय भुसालले आर्थिक ऐनले व्यवस्था गरेका छुट सुविधा सम्बन्धी जानकारी गराउँदै फागुन मसान्तभित्र मात्रै छुट हुने जनाए । करको दायरामा आएका नआएका दुवै तर्फहरुलाई सुविधा रहेको छ ।

ताजा समाचार