महिलाको अधिकारका लागि अनुपम यात्रा


कञ्चनपुर: महिलाको हक अधिकार कार्यान्वयन एव महिला शसक्तिकरणका लागि कञ्चनपुरमा पनि अनुपम यात्रा गरिएको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुक्रबार भीमदत्त नगरपालिका महेन्द्रनगरमा अनुपम यात्रा गरेको हो ।

अन्तरपुस्ता महिलावादी मञ्चको अनियान अन्र्तरगत कञ्चनपुरमा पनि अनुपम यात्रा गरिएको जनाएको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सिता बोहराले महिलाको अधिकारका लागि अनुपम यात्रा गरिएको बताईन । कार्यक्तममा महिला अधिकारकर्मी सहितको सहभागिता रहेको थियो


Loading Viewer...

ताजा समाचार

spot_img