पतञ्जली योग समिति भीमदत्त नगरको अध्यक्षमा बोहरा


कञ्चनपुर: पतञ्जली योग समिति भीमदत्त नगरको अध्यक्षमा जनक राज बोहरा चयन भएका छन । शनिबार पतञ्जली योग समिति भीमदत्त नगरको अध्यक्षमा बोहरा चयन भएका हुन ।

उपाध्यक्ष सुरेन्द्र प्रशाद पन्त, महासचिव महेश चन्द, सचिव शंकर दत्त भट्ट, संगठन सचिव चन्द्रकान्त पनेरु, कोषध्यक्ष भोजराज भट्ट, प्रचारप्रसार विभाग प्रमुख मनोज बडू, सदस्य भवानी सिह विष्ट, सल्लाहकार करबिर सिह भण्डारी, गणेश दत्त भट्ट रहेका छन ।

पतञ्जली योग समिति भीमदत्त नगरको अध्यक्षमा चयन भएका जनक राज बोहराले नगरमा योग शिबिर सहितका कार्यक्रम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img