लक्ष्मी माध्यामिक विद्यालय खैरभट्टीको लक्ष्मीमाला


कञ्चनपुर :  कञ्चनपुरको भीमदत्त नगरपालिका १५खैरभट्टीमा रहेको लक्ष्मी माध्यामिक विद्यालयले लक्ष्मीमाला प्रकासनमा ल्याएको छ । विद्यालयको समग्र वर्णन सहित विद्यार्थीका अतिरिक्त कला समेटेर लक्ष्मी माध्यामिक विद्यालयले लक्ष्मीमाला प्रकासनमा ल्याएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र साउदले मंगलबार एक कार्यक्रमका विच लक्ष्मी मालाको बिमोचन गरिएको बताए । उनका अनुसार विद्यालयको चौतर्फि विकासका लागि लक्ष्मीमालाको भूमिका रहेको छ । भीमदत्त नगरका उपप्रमुख निलम लेखकको प्रमुख आथित्यमा भीनपा १५ का वडाध्यक्ष भुवन भट्ट, प्रअ प्रकास बहादुर चन्द सहितको उपस्थितिमा दोस्रो लक्ष्मीमाला बिमोचन गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img