कञ्चनपुर : युवा विद्यार्थी नेता प्रकास जप्रेलले गाँउका खेलाडीलाई नेट र भलिबल सहयोग गरेका छन । नेकपा विप्लव निकट अखिल समाजवादीका केन्द्रीय महासचिव प्रकास जप्र्रेलले गाँउका खेलाडीलाई नेट र भलिबल सहयोग गरेका हुन ।

शुक्लाफाँटा नगरपालिका ८मणिकाधाम युवा क्लबको आयोजनामा असोज ८गतेदेखि हुन लागेको दोस्रो खुला पुरुष भलिबल प्रतियोगितामा खेलाडीलाई नेता जप्रेलले नेट, भलिबल सहयोग गरेका छन ।







