मानव बेचबिखन रोक्न योजना अघि सार्दै पुनर्वास नगरपालिका


लाल ब. एसके/कञ्चनपुर
कञ्चनपुरको पुनर्वास नगरपालिकाले मानव बेचबिखन रोक्नका लागि योजनाबद्ध ढङगबाट अघि बढ्ने जनाएको छ । पुनर्वासका मेयर जिवन थापाको अध्यक्षतामा बसेको बैठकले मानव बेचबिखन रोक्नका लागि योजना बनाएरै अघि बढ्ने छलफल गरेका छन् ।
नगरपालिका खुला सीमा क्षेत्रमा गस्ती गर्ने विद्यालयमा किशोरकिशोरीलाई, बालबालिकासँग छलफल चलाउने जनचेतना मुलुक प्रचारप्रसार तथा बिभिन्न नाकाहरुमा ब्यानर सहित लगाउने साथै पुनर्वास नगरपालिका सम्पूर्ण वडाहरुमा समेत सचेतनामुलक प्रचार प्रसार गरिने निर्णय भएको छ । डोकेबजार सहितका सबै सीमा क्षेत्रमा सचेतनामुलक गस्तीका कार्यक्रम अघि बढाउने छ ।

Loading Viewer...

ताजा समाचार

spot_img