कञ्चनपुर : साहित्यकार हेमबाबु लेखकलाई जयराज पन्त लोक साहित्य पुरस्कार ०८० ले सम्मानि हुन लागेका हुन् । सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीले साहित्यकार लेखकलाई जयराज पन्त लोक साहित्य पुरस्कार ०८०बाट छनौट गरेको छ ।

कञ्चनपुरका स्थानीय समेत रहेका साहित्यकार एव राष्ट्रियता संरक्षण अभियन्ता लेखकलाई छनौट गरेको हो । केही समयपछि लेखकलाई उक्त पुरस्कार हस्तान्तरण गरिने छ । झण्डै दुई दशक बढि समयदेखि साहित्य, राष्ट्रियता समाजिक क्षेत्रमा काम गर्दै आएका लेखकलाई पुरस्कार पाउने घोष्ण भए संगै अहिले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट उनलाई बधाई दिने सुभचिन्तक, ईष्टमित्र तथा आफन्तको ओइरो लागेको छ ।

