पुस्तक दिवसको अवसरमा समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालकहरुलाई पुस्तक, स्टेशनरी समान वितरण


कञ्चनपुर : सरस्वती पुजा तथा ११ औ पुस्तक दिवसको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कञ्चनपुरद्वारा स्टेशनरी खेलकुद सामग्री तथा मिठाई वितरण गरेको छ ।

No description available.

नेपाल पुस्तक तथा स्टेशनरीका पदाधिकारी समाज कल्याण महासंघ जिल्ला शाखा कञ्चनपुरका पदाधिकारीद्वारा समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालकहरुलाई पुस्तक, स्टेशनरी समान, खेलकुद सामाग्री तथा मिठाई वितरण गरेका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरीका पदाधिकारी समाज कल्याण महासंघ जिल्ला शाखा कञ्चनपुरका अध्यक्ष धर्मानन्द भट्ट, सचिव बिनोद प्र. वोगटी सचिव, प्रदेश सदस्य हरि प्र. भट्ट र सल्लाहकार नवराज भट्टको उपस्थितीमा समाज कल्याण अञ्चल बाल अनाथालयलाई प्रदान गरेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img