किसान महासंघ बैतडीको अध्यक्षमा भानदेव भट्ट


कञ्चनपुर :  नेपाल किसान महासंघ बैतडीको अध्यक्षमा भानदेव भट्ट चयन भएका छन । नेपाली काँग्रेस निकट किसान महासंघ बैतडीको अध्यक्षमा भट्ट चयन भएकन हुन । उपाध्यक्ष देराज पन्त, राजेश कुमार जोशी, सचिव विवेकानन्द पाण्डेय,निराज साउद, सहसचिव सरस्वती भट्टराई, देव बहादुर चन्द, कोषाध्यक्ष विष्णूदत्त पन्त रहेका छन ।

सदस्यहरुमा ंशकर सिह भण्डारी,तेज बहादुर चन्द,सुरेन्द्र विष्ट,लोकेन्द्र सिह धामी, गौरे बोहरा,महेन्द्र सिह धामी, गोबिन्द भट्ट, चन्द्रा कुँवर, प्रमानन्द भट्ट, जै बहादुर विष्ट, पदम लुहार,नवराज सिह विष्ट,किरन सिह ठगुन्ना, दान बहादुर विष्ट, डम्मर बहादुर कुँवर, कृष्ण बहादुर बोहरा रहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img