भट्टले दिवंगत छोराको स्मृतिमा अनाथालयमा खाना र स्टेशनरी सामाग्री दिए


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गलि नं. ३ मा रहेको शिवशक्ति होटलका सञ्चालक भीमदत्त भट्टले आफ्नो छोराको स्मृतिमा अनाथालयमा रहका बालकहरुलाई एक छाक खाना खुवाउनुको साथै स्टेशनरी सामाग्री दिएका छन् ।

सन्चालक भट्टले दिवंगत कान्छा छोरा अमृत भट्टको चौथो स्मृतिमा बुधबार अञ्चल बाल अनाथालयमा रहेका बालकहरुलाई स्टेशनरी सामाग्री दिनुका साथै खाना खुवाएका हुन् ।


Loading Viewer...

ताजा समाचार

spot_img