सशस्त्र प्रहरीद्वारा हजारौँका अवैध समान बरामद

कञ्चनपुर : सशस्त्र प्रहरीले चोरी तस्करीका अवैध समान बरामद गरेको छ । सशस्त्र प्रहरीले कञ्चनपुरका विभिन्न स्थानबाट हजारौँका अवैध समान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल ३५नम्बर शैलेश्वरी गणका अनुसार ८२ हजार ७सय बराबरका अवैध समान बरामद गरेर भन्सार चलान गरिएको छ ।

ताजा समाचार