महाकाली पराधाम शान्ति घाट समितिको कार्यालय उद्घाटन


कञ्चनपुर : महाकाली परमधाम शान्ति घाट समितिको कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्तमका विच महाकाली परामध शान्ति घाट समितिको कार्यालय उद्घाटन गरिएको हो । महाकाली परमधाम शान्ति घाट समितिका उपाध्यक्ष पंकज रावलले भीनपा ११ भुजेला स्थित समितिकै सह सचिव मेघराज सुनार(ज्वाला)ले कोठा उपलब्ध गराएपछि कार्यालय संचालनमा ल्याएको बताए ।

महाकाली परमधाम शान्ति घाट समितिका संस्थापक अध्यक्ष तारादत्त जोशीले उद्घाटन गरेका थिए । कार्यक्रममा महाकाली परमधाम शान्ति घाटका अध्यक्ष डा. कृष्णदत्त जोशी(बोक्सर)ले समितिको अभियानमा साथ दिने सहयोगमनप्रति आभार प्रकट गरेका छन । व्यवसायी क्षेत्रपाल मेहराले बाबु किशोरीलाल मेहताको स्मृतिमा फर्निचर उपलब्ध गराएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img