पार्क सहितका बजारमा क्षेत्रमा सरसफाई


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर पार्क सहितका बजार आसपासका क्षेत्रमा संयुक्त सरसफाई गरिएको छ । शनिबार भीमदत्त वाटिका संरक्षण समिति, मन्त्र अस्पताल, वडा प्रहरी कार्यालय, महाकाली बहुप्राविधिक शिक्षालयका विद्यार्थी सहितको सरोकारवाला समाजसेवीको उपस्थितिमा सरसफाई गरिएको छ ।

भीमदत्त वाटिका संरक्षण समितिका अध्यक्ष प्रशान्त भट्टले शनिवार सार्वजनिक विदाका दिन भीमदत्त नगर बजार सहितका सार्वजनिक क्षेत्रमा सरसफाई अभियानकै रुपमा संचालन गरिएको छ । सफा सुगर चिटिक्क बजार वातावरण सन्तुलनका लागि सरसफाई गरिएको उनले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img