राष्ट्रिय बालदिवसका अवसरमाँइ बेलौरीमाँइ निबन्ध लेख्ख्या प्रतियोगिता


बेलौरी नगरकार्यपालिकाको कार्यालय, शिक्षा, युवातथा खेलकुद शाखाको आयोजनामाँइ ५९ औं राष्ट्रिय बाल दिवस २०८० काअवसरमाँइनिबन्ध लेखन प्रतियोगिताको आयोजना गरिरैछ । २०८०।५।२९ मा बेलौरी न.पा.को सभाहलमाँइ भया तै कार्यक्रममाँइ पालिका अन्तर्गतका आधारभूत तह ६ बठे ८ सम्म पड्डे २० विद्यालयका २० जना सहभागी प्रतियोगी थ्या । तै सितै हरेक विद्यालयहै १ जना शिक्षकलै सहभागीथ्या । सुरुमाविद्यार्थीन्लाई निबन्ध लेखन प्रतियोगिताका नियमबारेमाँइ जानकारी दिइरैथ्यो, तै पैतिर विद्यार्थीन्को रोल नम्बर निर्धारण गरिरैथ्यो , प्रतियोगिताका नियमबारेमांइ शिक्षा शाखा बेलौरी न.पा.सहायक पाचौं अमित प्रसाद भट्ट रे निर्णायक महाकाली बहुमुखी क्याम्पसका पुर्व प्रमुख प्रेम सिंह बोहराले पुर्ण जानकारी दिया पछा विद्यार्थीनै बठे प्रतियोगिताका पुर्व ३ शीर्षक मध्ये १ शीर्षक छान्नु लगाइरैथ्यो । १ जना विद्यार्थीले समाया गोलाका आधारमा समुन्नत समाज निर्माणमा बालबालिकाको भुमिका भण्णे शीर्षकमा सबै प्रतियोगी सहभागीन्ले ४० मिन्टमाँइ आफ्नो प्रस्तुती लेखिराइथ्यो ।
सहभागी प्रतियोगीन्ले लेखिसकेपछा उत्तर पुस्तिकान्लाई कोड हालीबरे निर्णायक(परीक्षक)लाई जाच्चाँकि दिइरैथ्यो । जाँची बरे २ जनान्ले दियाअंकका आधारमाँइऔषत निकाल्या पैतिर डिकोड गरीबरे प्राप्तांक सहितको नतिजा तयार गरिरैथ्यो ।
तै पैतिर बालदिवस २०८० को औपचारिक कार्यक्रम सुरु होइरैथ्यो । नगरकार्यपालिका कार्यालयका नि.प्रमुख प्रशासकीय अधिकृत तारा दत्त अवस्थीको अध्यक्षतामाँइ भया कार्यक्रमका प्रमुख अतिथी नगर उपप्रमुख जोगराम चौधरी थ्या भण्या विशिष्ट अतिथीमा वडा नं. ६ का वडा अध्यक्ष भोजराजचौधरी रे निर्णायक प्रेम सिंह बोहरा रे निर्णायक महाकाली बहुमुखी क्याम्पस प्रमुख प्रेम सिंह बोहरा थ्या । तै कार्यक्रमको सञ्चालन अमित प्रसाद भट्टले गरिराइथ्यो भण्या कार्यालयका कर्मचारी अशोक पाण्डेय,बिनोद चौधरी लगायतको उपस्थिती थ्यो । कार्यक्रममाँइ यै प्रकारका प्रतियोगिताले विद्यार्थीन्को रचनात्मकतामा गुणात्मक सुधार हुन्या कुरा नगर उपप्रमुख जोगराम चौधरीले बताइराइथ्यो । प्रतियोगिताहार जीतहैलै केइ सिक्काकि लेखाहुन्याभाव सहितको मन्तव्यदिबरे कार्यक्रमका विशिष्ट अतिथी प्रेम सिंह बोहराले प्रतियोगिताको नतिजालै घोषणा गरिराइथ्यो । सहभागी २० प्रतियोगीन्माँइ पैल्ला ब्राइट स्टार बोर्डिंग स्कुलकाअभिषेक कार्की, दोसरा एभरेष्ट बोर्डिंग स्कुलका कृतिका कँडेल रे तेसेरा वात्सल्य विद्या निकेतनक ानितिका र ेइरैथ्या । विजेता ३ जनान्लाई क्रमशः ४०००।,३५००।,३०००। मा करकट्टी गरी पुरस्कार रे प्रमाण पत्रदिइरैथ्यो भण्या सहभागी सबैलाई सहभागिताको प्रमाण पत्र रे निर्णायकौन्लाई सम्मानपत्र दिइ रैथ्यो । छाड्डि चालकार्यक्रमका सभाध्यक्ष नि.प्र.प्र.अ.तारा दत्तअवस्थीले सबैलाई धन्यवाददिबरे औने दिनमाँइलै पालिकाले यै किसिमको कार्यक्रमनिरन्तर आयोजन गद्दे बताइराइथ्यो । सामुहिक फोटो सेसनलै गरिया तै कार्यक्रमबठे प्रतियोगी विद्यार्थीन्लै प्रफुल्लहोइरैथ्या ।
बेलौरी न.पा.शिक्षा शाखाले विद्यार्थीन्को सबै पक्षको विकासकि लेखा अतिरिक्त रे सह क्रियाकलाप निरन्तर आयोजना गद्दोइ आइरैछ ।

−अमित प्रसाद भट्ट
पुर्व सचिव  श्री रामजानकीतथा सिद्धनाथ बैजनाथमन्दिर संरक्षण समिति ,भी.न.पा.६,हल्दुखाल
बसाइ : भी.न.पा.७ ,हल्दुखाल,राममन्दिर टोल,कञ्चनपुर
मोबाइल : ९८४८७४४५३५

 


ताजा समाचार

spot_img