नरेन्द्र रावल/भदौ : अछामकाे प्रमुख पर्यटकिय क्षेत्र रामाराेशनमा एकै दिन विभिन्न १२ बढी देशका नागरिक घुम्न आएका छन । सुन्दर पर्यटिकय क्षेत्र रामाराेश हेर्न र अवलोकन गर्न विभिन्न देसका नागरिक रामाराेशन क्षेत्र अाएका हुन ।
यसरी यक दुई दिनमै ठुलाे संस्यामा बिदेशी नागरिक अाउन थालेपछि स्थानीय अचम्मित बनेका छन ।

ठुलो संख्यामा सरकारको ईज्जत् बिना अायका ३९ जना बिदेशी नागरिकलाई ताल प्रबेशमा राेक लगायकाे र अन्य २२ जनालाई अछामका सिमा क्षेत्र बेलखेत र चाैखुट्टे मा राेकेकाे अछामका डिएसपी संन्ताेष पाठकले बताउनु भयाे ।
हाल रामाराेशन अाउने बिदेशी नागरिकमा ईन्डियान, अमेरिकी, क्यानडा, पाेल्यान्ड, इटाली, रसियन, सुइडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मन र थाइल्यान्ड लगायतका देशका नागरिक रहेको र बाँकी अनुसन्धान भैरहेको उहाँको भनाइ रहेको छ ।

रामाराेशन क्षेत्रमा अान्तरिक तथा बाहीय पर्यटक अाउनु स्वभाबिक हाे तर सरकाकाे ईज्जत् नहुदा राेक लगाइएको र स्थानीय सरकारलाई समेत कुनै जनकारी नभएको रामाराेशन गाँउपालीका उपाध्यक्ष सृजना बुढाले बताउनु भयो ।
अाफुहरु रामराेशन घुम्न र अवलोकन गर्न अाएकाे बताउदै अाफुहरुकाे संख्या दुईहजार बढी रहेकाे हुदा अन्य अाउदै गरेको एक जना बिदेशी नागरिकले बताए







