कञ्चनपुर: कञ्चनपुर बेलडाँडीका एक ‘कुँवर दाम्पत्ती’ले राष्ट्रिय स्वतन्त्र पाटीको सदस्यता लिएका छन ।
बेलडाँडी गाँउपालिका १ झर्नासागर निवासी कुँवर दाम्पत्ती गोबिन्द सिह कुँवर र कललादेवी कुँवरले राष्ट्रिय स्वतन्त्र पाटीको सदस्यता लिएका हुन ।

राष्ट्रिय स्वतन्त्र पाटी बेलडाँडीका सभापति तेजसिह धामीले कुँवर दाम्पत्तीले एकसाथ सदस्यता लिएको बताए । गोबिन्द सिह कुँवर नेपाली सेनाका पुर्व जुनियर अधिकृत हुन । रास्वपा बेलडाँडीका सभापति धामीले रास्वपा प्रवेस गर्नेहरुको लहर चलिरहेको बताए । उनका अनुसार अन्य दलबाट रास्वपा प्रवेस गर्नेहरुको लहर चलिरहेको छ ।







