स्र्पोट यूनिभर्सका संचालक जोशी मुवाथाई संघको सुप प्रदेश उपाध्यक्षमा चयन


कञ्चनपुर : स्र्पोट यूर्निभसका संचालक किशोर कुमार जोशी सुदूरपश्चिम प्रदेश खेलकुद परिषद नेपाल राष्ट्रिय मुवाथाई संघको उपाध्यक्षमा चयन भएका छन । महेन्द्रनगरका स्थानीय समेत रहेका खेलाडी जोशी सुदूरपश्चिम प्रद्येश खेलकुद परिषद नेपाल राष्ट्रिय मुवाथाई संघ सुप प्रदेशको उपाध्यक्षमा चयन भएका हुन ।

समाजिक विकास मन्त्रालयले राकेश थापाको अध्यक्षमा गठन गरेको राष्ट्रिय मुवाथाई संघको उपाध्यक्षमा कञ्चनपुरमा युवा जोशी उपाध्यक्ष भएका छन । खेलप्रेमी खेलाडी समेत रहेका जोशीले आफुलाई दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img