महालक्ष्मी लाईफ ईन्स्योरेन्सको महिला सशक्तिकरण


कञ्चनपुर : महाकालक्ष्मी लाईफ ईन्स्योरेन्स कम्पनीले महिला सशक्तिकरण कार्यक्रम गरेको छ । महाकाली लाईफ भन्ने विषय अघि सारेर महिला सशक्तिकरण कार्यक्रम गरेको हो । महाकाली लाईफ ईन्स्सोरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले जिवन बिमा महत्वबारे महिलामा सशक्तिकरण कार्यक्रम गरिएको बताए । नगर प्रमुख रण बहादुर महराले जिवन बिना मार्फत महिला सशक्तिकरणमा जोडदिए ।

मन्तव्य राख्दै शाखा प्रमुख हरिश प्रसाद अवस्थीले महिलाले आत्मनिर्भर भएमा मात्र समाजमा लैङ्गिक हिंसा को र समानताको कुरा सम्भव भएको र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ूमहिला शसक्तिकरणमा महालक्ष्मी लाईफू कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाउन ठूलो योगदान पुर्याउनेबताए । महिलालाई सो कार्यकर्म मा सहभागी हुन ,रोजगारी र समृद्धि को बाटोमा सबैलाई स्वागत छ भन्दै त्यसको लागि सम्भव सहयोग गर्न शाखा तयार रहेको बताए । ]


ताजा समाचार

spot_img