दोधारामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको घरदैलो कार्यक्रम


 कञ्चनपुर:दोधाराचाँदनी नगरपालिका ७ दोधाराबाबाथान क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार, राजनीतिक दलले घरदैलो गरेका छन ।No description available.

मंगलबार दोधाराचाँदनी नगरपालिका ७ दोधाराबाबाथान क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार, राजनीतिक दलले घरदैलो गरेका हुन । बिहान बाबाथानमै दिपावली, छठ एव नेपाल सम्बतको अवसर पारेर बाम लोकतान्त्रिक गठबन्धनले संयुक्त शुभकामना आदान प्रदान कार्यक्रम गरेपछि घरदैलो गरेका थिए ।No description available.

शुभकामना आदान प्रदान कार्यक्रममा दोधाराचाँदनी नगरका माओवादी र काँग्रेस नेता कार्यकर्ताहरुले एक ढिक्का भएर बाम लोकतान्त्रि गठनन्धनका उम्मेदवार जिताउने प्रतिबद्धता जाहेर गरेका छन ।No description available. केही स्थानीय, प्रदेश र संघीय सरकार चलाईसकेका पार्टीका नेता कार्यकर्ताबाट बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश् लेखक प्रति लक्षित गरेर बाम लोकतान्त्रिक गठबन्धन भित्र फाँटो ल्याउने गरी समाजिक सञ्जादेखि, गाँउ गाँउमा दुष्प्रचारमा उत्रिएपनि त्यसको माओवादी र काँग्रेस नेता कार्यकर्ताले चिरफार गर्दै बाम लोकतान्त्रिक गठबन्धनका पक्षमा जनमत बृद्धि गर्ने प्रण गरेका छन ।No description available.

कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनमा उम्मेदवार त्रय रमेक लेखक, टेकेन्द्र प्रशाद भट्ट, बेल बहादुर राना, माओवादी नेता मान बहादुर सुनार, काँग्रेस नेताहरु बिर बहादुर सुनार सहितका नेताले मुलुकको आवश्यकता अनुरुप एकढिक्का भएर जिताउन लाग्नेदेखि जितेपछि जनताको पक्षमा काम गर्ने प्रण गरेका छन । No description available.शुभकामकना आदान प्रदान कार्यक्रम पछि दोधाराचाँदनी बाबाथान क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधी सभा सदस्य उम्मेदवार रमेश लेखक, प्रदेश सभा सदस्यका उम्मेदवार बेल बहादुर रानाले मतदातासंग मत माग्दै तपाईले दिएको एक एक अमुल्य मत खेर जान नदिने र जनताकै हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । No description available.स्थानीयले समेत संविधानको पक्षधर, राजनीतिक स्थायित्व गर्ने बाम लोकतान्त्रिक शक्तिलाई सहयोग गर्ने बचन दिएका छन ।No description available.No description available.


ताजा समाचार

spot_img