विपी कोइरालाको १०९औं जन्मजयन्ति को उपलक्ष्यमा दिप प्रज्वलन


महेन्द्रनगर , जब विपी कोइरालाको नाम आउँछ तप प्रतेक नेपालीमा आदरको भाव प्रकट हुने गर्छ।

ऊनी नेपाली कांग्रेसका एक चम्किला तारा थिए जसको नामले मात्र कार्यकर्ताहरुमा कांग्रेस हुनुमा गर्व हुनेगर्छ। आज आएर उनको आदर्श, नीति र सिद्धान्त डगमगाउनुमा कांग्रेस हु भन्नेहरुको लागी दुर्भाग्यको विषय बनेको छ। उनको आदर्श र उनले निर्माण गरेका निति कांग्रेसको लागि र लोकतन्त्र सुदृढीकरणको निमित्त आजको आवस्यकता हो। १०४ बर्षको निरंकुश राणा सासनको अन्त्य सहित प्रजातन्त्र स्थापनाले उनको नामलाई थप उचाइमा पुर्याउने गर्छ। नेपाल एक कृषिप्रधान देश हो।No description available.

जसले किसानको भलाई गर्दछ, जसले गाउँलाई सिगार्छ, गाउँमा बस्ने मानिसहरूको भलाई गर्दछ त्यही समाजवादी हो। विपी कोइराला समाजवादमा बिश्वास राख्दथे। उनको दृस्टीमा असल समाजवाद भनेको गाउँका जनताको भलाइ जुन निति र कार्यक्रमले हुन्छ त्यही नै असल समाजवादी नीति भन्ने थियो। उनको १०९औं जन्मजयन्तीको अवसरमा ने.वि.स कंचनपुर को महेन्द्रनगरमा दिप प्रज्वलन तथा कोइरालाप्रती श्रद्धाञ्जली अर्पण गरेको छन् । ‘अपेक्षा गर्दछौ चाडै नै नेपाली कांग्रेसमा विपी कोइरालाका निति, सिद्धांत र आदर्शको मार्फत गाउँ, समाज र देशको हित हुने कामहरु लागु हुनेछन। उनको आदर्श डगमगाउने छैन, ने.वि.स नेता नरेस पण्डितले कोइराला प्रती श्रद्धाञ्जली प्रकट गर्दै बताए।’No description available.


ताजा समाचार

spot_img