भ्रष्टाचार बिरुद्धमा राप्रपा निकट महिला संगठनद्वारा थाल ठट्याए

कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पाटी निकट महिला संगठनले भ्रष्टाचार, महङगी बिरुद्धमा थाल ठट्याएका छन । बुधबार राप्रपा निकट महिला संगठन नेपाल महिला संघले भ्रष्टाचार बिरुद्धमा राप्रपा निकट महिला संगठनद्वारा थाल ठट्याए हुन । राप्रपा निकट महिला सगठन कञ्चनपृुरका अध्यक्ष हेलेन श्रेष्ठले महङी र भ्रष्टाचार बिरुद्धमा थाल ठट्याएको बतार्ईन । उनका अनुसार पाटी कार्यालयबाट बजार हुँदै्र प्रशासनमा ज्ञापन पत्र बुझाईएको छ ।

ताजा समाचार

spot_img