सुदूरपश्चिम प्रदेशमा क्रान्तिकारीको ‘विद्यार्थीसंग अखिल क्रान्तिकारी’ अभियान शुरु

कञ्चनपुर : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सुदूरपश्चिम प्रदेशमा ‘विद्यार्थीसग अखिल क्रान्तिकारी’ अभियान शुरु गरेको छ । अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशको आयोजनामा विद्यार्थीसंग अखिल क्रान्तिकारी अभियान शुरु गरेको हो ।

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य किशोर भट्टले सुदूरपश्चिम प्रदेशका अभियान शुरु भएको बताए । क्रान्तिकारीको डोटी बहुमुखी क्याम्पसबाट अभियान शुरु भएको नेता भट्टले बताए । अभियान सुप प्रदेशका सबै जिल्लामा संचालनहुनेछ ।

ताजा समाचार

spot_img