विप्लव ससदीय संशोधनवादमा भाँसियो : बहुमत क्रान्तिकारी

कञ्चनपुर: नेकपा बहुमत क्रान्तिकारीले नेकपा विप्लव पार्टी संसदीय संशोधनवादमा भाँसिएको निष्कर्ष निकालेको छ । बहुमत क्रान्तिकारीको राजधानीमा सम्पन्न भएको विशेष राष्ट्रिय भेलाले विप्लव पार्टी संसदीय संशोधनवादमा भाँसिएको निष्कर्ष निकालेको हो । राष्ट्रिय भेलाबाट पारित एजेण्डालाई बहुमत क्रान्तिकारीले सार्वजनिक गरेको छ ।

नेकपा बहुमत क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन्द्र पाठकले भेलाबाट केन्द्रीय कार्य समिति विस्तारदेखि वैज्ञानिक समाजवादी शिक्षाको आधार सिला खडा गरेको बताए । क्रान्तिकारीका केन्द्रीय सदस्य पाठकका अनुसार शैक्षिक घोषणा पत्र निर्माण गरेर कार्यान्वयन गरिनेछ । बहुमत क्रान्तिकारीको विषेश भेलाले पारित गरेका एजेण्डाहरु तपशिल अनुरुप रहेका छन ।

ताजा समाचार

spot_img