विप्लव सुदूरपश्चिमका कमाण्डर पुन सहितका दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर: विप्लव सुदूरपश्चिम प्रदेशका कमाण्डर ओम पुन:(निर्माण) सहितका दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । बुधबार काठमाण्डौँमा एक कार्यक्रममा विच विप्लव सुपका कमाण्डर ओम सहितका दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका हुन । नेकपा माओवादी केन्द्रका नेता दिपक तिमिल्सेनाले विप्लव पोलिटब्यूरो सदस्य तथा सेती महाकाली ब्यूरो इन्चार्ज ओम पुन (निर्माण) सहित दर्जनौँले माओवादी केन्द्र प्रवेस गरेका छन । माओवादी केन्द्र प्रवेस कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सबै कम्यूनिष्ट एव माओवादी धार एक हुनुको विकल्प नभएको बताएका छन । रमेश परियार (जिवन) – दार्चुला – कञ्चनपुर जिल्ला इन्चार्ज तथा प्रस्तावित केन्द्रीय सदस्यको प्रवेसमा नाम लिष्ट भएपनि उनले केही समय पछि समाजिक सञ्जाल मार्फत आफुले विप्लव पाटी छाडेको तर, कहिकतै प्रवेस नगरेको बताएका छन ।

नेकपा माओवादी केन्द्रका अनुसार पुन सहित माओवादी केन्द् प्रवेस गर्नेहरु तपशिल अनुरुप रहेका छन । १) ओम प्रकाश पुन (निर्माण) – सेम व्युरो इन्चार्ज तथा पिविएम । २) शंकरबहादुर खड्का (सिकन्दर) सेती इन्चार्ज तथा केन्द्रीय सदस्य । ३) दलबह ब. धामी (अग्नी) महाकाली इन्चार्ज तथा केन्द्रीय सदस्य । ४) रमेश परियार (जिवन) – दार्चुला – कञ्चनपुर जिल्ला इन्चार्ज तथा प्रस्तावित केन्द्रीय सदस्य । ५) लक्ष्मण बहादुर खड्का (अक्ष्य)– बझाङ जिल्ला इन्चार्ज तथा प्रस्तावित केन्द्रीय सदस्य । ६) गरौ धामी (पुर्णिमा)– अनेमसंघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा सेम ब्युरो सदस्य । ७) भवुन कुवँर– युवा संगठन केन्द्रीय सचिवालय सदस्य तथा सेम इन्चार्ज । पार्टी बिषेश कमिटी सदस्य । (कञ्चनपुर) ८) राम भट्ट स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य तथा पार्टी बिशेष कमिटी सदस्य । (कञ्चनपुर) ९) टेकराज भट्ट जिल्ला पार्टी सचिवालय सदस्य । (कञ्चनपुर) १०) उषा थापा मगर– मगर मुक्तिमोर्चा केन्द्रीय सदस्य तथा पार्टी बिशेष कमिटी सदस्य (कञ्चनपुर) ११) इन्द्र मडई – कञ्चनपुर जिल्ला सचिवालय सदस्य तथा सुकुम्बासी संघको केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष (कञ्चनपुर) १२) ममता कुवँर– युवा संघको केन्द्रीय सदस्य तथा साधारण शाखा सेक्रेटरी (कैलाली) १३) गमा वली – अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य तथा बिशेष कमिटी सदस्य । (सुर्खेत) १४) गोविन्द साउद (पष्कर) – मजदुर केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सदस्य । (बैतडी १५) पदम सिह– जिल्ला कमिटी सदस्य बझाङ राप्ती ÷ लुम्बिनी १५) सभोवराम राम – रोल्पा जिल्ला सचिव तथा ब्युरो सदस्य । (रलेपा ) १६) टिकाराम राना युवा संगठनको रोल्पा जिल्ला संयोजक । १७) भपुसे पुन– त्रिवेणी गाउँ कमिटी सदस्य १८) सन्दिप बिक– सदस्य १९) प्रथमणी राना – बागमती ÷ प्रदेश २०) दिप तामाङ – विशेष कमिटी सदस्य तथा युवा संघ केन्द्रीय सदस्य । (सिन्धुपाल्चोक – काठमाडौं) २१) युवराज पराजुली – उद्योग व्यापार संघका अध्यक्ष तथा बिशेष कमिटी सदस्य । सम्पर्क मञ्च २२) खेम प्रधान – गणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय सचिव तथा बिशेश कमिटी सदस्य । २३) दिपक रानामगर मञ्चको केन्द्रीय सदस्य, पार्टी डिसिएम वागमती २४) बिजय राई – मञ्चको केन्द्रीय सदस्य, पार्टी डिसिएम २५) सुक्र राई मञ्चको केन्द्रीय सदस्य डिसिएम २६) रुपक श्रेष्ठ – केन्द्रीय सदस्य पार्टी डिसिएम २७) गंगा भट्टराई– केन्द्रीय सदस्य, २८) आशिष राई – सिसिएम डिसिएम २९) लक्ष्मण राई सिसिएम डिसिएम ३०) समुन रई – सिसिएम डिसिएम ३१) शिशिर तमाङ सिसिएम डिसिएम ३२) सन्ताष नेपाली सिसिएम डिसिएम ३३) अशोक श्रेष्ठ – सिसिएम डिसिएम ३४) काजी अछामी सिसिएम, डिसिएम ३५) निमेष माझी – मञ्चको अअm, बअm ३६) सुदिप राई ३७) पेशल खड्का – ३८) गगणसिङ – ३९) अमन तामाङ ४०) खेमराज सञ्याल ४१) दिपेश अधिकारी मेची कोसी (४२) दिपेन राई इलाम जिल्ला पार्टी सचिव तथा ब्युरो सदस्य । ४३) विशाल राई यवु संगठन इलामक सय जेक । – (४४) रचेक लिम्बू युवा पुर्व संयोजक । ४५) बिमल राई जिल्ला पार्टी सदस्य । ४६) सञजिप फग जिल्ला पार्टी सदस्य । (४७) अम्मर राई जिल्ला सदस्य । ४८) गोबिन्द साउद (पुष्कर) मजदुर सिसिएम र जिल्ला कमिटी सदस्य । ४९) डा. गुमानसिङ खत्री (टियु ) – प्राध्यापक संघको केन्द्रीय सचिवालय बिशेष कमिटी सदस्य । बगलडु । ५९) डशल केन्द्र चन्द्र– प्राध्यापक संघ केन्द्रीय सदस्य । बैतडी आरआरएन मा क्रियाशील । गण्डकी / चितवन ५१) रत्न शर्मा जनस्वास्थ्य कर्मि संघको केन्द्रीय सचिव तथा विशेष ब्युरो सदस्य । ५२) किरण धामी युवा संगठनको केन्द्रीय सदस्य तथा चितवन जिल्ला सदस्य । वागम ५३. दिपडा – उद्योग व्यापार संघका केन्द्रिय सदस्य ५४. दिपेनु खड्का पार्टी डिसिएम काठमाडौं

ताजा समाचार

spot_img