प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन बेलडाँडीको अध्यक्षमा जोशी


कञ्चनपुर : प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन बेलडाँडीको अध्यक्षमा जनकराज जोशी चयन भएका छन । सोमबार प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन बेलडाँडीको भेलाले जोशीको अध्यक्षतामा र् ९ सदस्यीय गाँउ कार्य समिति चयन गरेको हो । नेकपा एकीककृत समाजवादी निकट शिक्षक संगठनले बेलडाँडीमा समेत पालिका स्तरको गाँउ कमिटि विस्तार गरेको छ ।


ताजा समाचार

spot_img