दोधारा चाँदनीमा उपमेयर पदमा जोशी बिजय


दोधारा । दोधारा चाँदनी नगरपालिका उपमेयर पदमा गंगा जोशी बिजय भएका छन् । दोधारा चाँदनी नगरपालिका नेपाली काग्रेंसका तर्फबाट उपमेयर पदका उम्मेदवार बिजय भएको निर्वाचन अधिकृतको कार्यालय दोधारा चाँदनीले जनाएको छ् । उनले ६३६५ मत ल्याएर बिजय भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार खिमा चन्दले ५८२२ मत ल्याएको छन् ।


ताजा समाचार

spot_img