शुक्लाफाँटामा एमालेको अग्रता कायमै


धिरेन्द्र भट्ट/कंचनपुर : कंचनपुरको शुक्लाफाँटा नगरपालिका प्रमुखमा यति बेला नेकपा एमाले ३,०० को अग्रता कायम गर्दै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस लाई पछ्याई रहेको छ। पछिल्लो जानकारी अनुसार एमालेका रणबहादुर महरा २,६७५ मत सहित अग्रता कायमै रहेको छ ।

उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका नवराज एरि २,३१८ मत सहित दोश्रो स्थानमा छन, यस्तै कांग्रेसका चिन्तामणी भट्ट २,१३० मत सहित तेस्रो स्थानमा छन। उप-मेयरमा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका माधब पन्त २,५५७ मत सहित अग्रता कायम गरिरहेका छन।

उनले कांग्रेसकी कमला पन्तलाई ४,३२ मत ले पाछ्छाई रहेका छन। पन्तले २,१२५ मत लिएकि छन। यस्तै तेस्रो स्थान मा रहेकि एमालेकि मोनिका भट्टले १,८६९ मत लिएकी छन।


ताजा समाचार

spot_img