दोधारा चाँदनीमा नेपाली कांग्रेसलाई पराजित गरि राप्रपाको पुरै प्यानल बिजय


दोधारा । दोधारा चाँदनी वडा नं. ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शानदार बिजय सुरुवात गरेको छ् । दोधारा चाँदनी वडा नं. ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुरै प्यानलको बजिय संगै राप्रपाले कञ्चनपुरका खाता खोलेको हो । वडा नं. ५ को अध्यक्षमा राप्रपाका केशव खत्री ४ सय ९८ मत सहित निर्वाचित भएको निर्वाचन अधिकृत कार्यालय दोधारा चाँदनीले जनाएको छ् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका नरेन्द्र सिंह भण्डारीले ३ सय ८० र एमालेका मोहन चन्दले २ सय ७२ मत मात्र प्राप्त गरेका छन् ।


ताजा समाचार

spot_img