काँग्रेस दोधराचाँदनीका उम्मेदवारको चुनावी घोषण पत्र सार्वजनिक

भ्रष्टाचारमुक्त नगरपालिकादेखि छाडा पशु व्यवस्थापनका एजेण्डा


दोधारा : नेपाली काँग्रेस दोधाराचाँदनीका उम्मेदवारले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन । मंगलबार काँग्रेसका उम्मेदवारले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन । काँग्रेसबाट मेयरका उम्मेदवार गोपादत्त भट्ट, उपमेयरका उम्मेदवार गंगा जोशी सहितका नेता कार्यकर्ता अन्य उम्मेदवारको उपस्थितिमा चुनावी एजेण्डा घोषणा गरिएका हुन ।

चुनावी एजेण्डा घोषणा गर्दै नगर प्रमुखका उम्मेदवार गोपाल दत्त भट्टले भ्रष्टाचारमुक्त नगरपालिकादेखि छाडा पशु चौपाया व्यवस्थापन, भूमि, शिक्षा, कृषि, पर्यटन, उद्योग, स्वास्थ्य सरसफाई खानेपानी प्रबन्धका साथै तटबन्ध निर्माणका एजेण्डा अघि सारिएका छन ।


ताजा समाचार

spot_img