मंगलबार देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय


धिरेन्द्र भट्ट/कंचनपुर : नेपाल सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा बैशाख २० गते सरकारले सार्वजनिक बिदा दिन निर्णय गरेको हो।

नेपाल राजपत्रमा मिति २०७८/११/२६ मा प्रकासित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद(ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने ब्यवस्था बमोजिम मंगलबार(बैशाख २० गते) सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो।


ताजा समाचार

spot_img