कञ्चनपुर: नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता कैलाश चन्दले भीमदत्त नगरपालिका ४ नम्बर वडाबाट स्वतन्त्र उम्मेदवारी दिएका छन ।

नेवि संघ पुर्व केन्द्रीय सदस्य एव कञ्चनपुरका युवा नेता चन्दले आफु जस्ता ईमान्दार कार्यकर्ता पाटीमा मुल्याङकन हुँदैन भन्दै वडाध्यक्षमा उम्मेदबारी दिएका हुन ।

चन्दले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । भीनपा ४मा रमेश लेखक निकट शुशिल भट्टले टिकट पाएका छन ।







