भीमदत्त ११ शिवज्योती टोलमा माओवादी केन्द्रको टोल कमिटी विस्तार

काँग्रेस, एमालेलाई जिताएर युवामाथि घात भएको भन्दै दर्जनौँ युवाहरु माओवादीमा


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ११ शिवज्योती टोलमा माओवादी केन्द्रको टोल कमिटी विस्तार भएको छ । शनिबार एक कार्यक्रमका विच भीमदत्त ११ शिवज्योती माओवादी केन्द्रले टोल कमिटि विस्तार गरेको हो । मिना सुनारको अध्यक्षतामा टोल कमिटि विस्तार भएको माओवादी केन्द्रको भातृ संगठन वाईसियल भीमदत्त नगरका इन्चार्ज तुल ब. थापाले बताए ।

Open photo

उनका अनुसार टोल कमिटि विस्तार संगै काँग्रेस, एमालेलाई जिताएर युवामाथि घात भएको भन्दै दर्जनौँ युवाहरु माओवादीमा प्रवेस गरेका छन । माओवादी प्रवेस गर्नेहरुलाई माओवादी क्षेत्र नम्बर ३का इन्चार्ज कृष्णदत्त जोशी(बोक्सर)ले टिका लगाएर प्रवेस गराएका छन ।


ताजा समाचार

spot_img