भीमदत्त नगरपालिका विवादको न्यायिक निरुपण वार्षिक समिक्षा गोष्ठी सम्पन्न

न्यायिक समिति र वडा कार्यालय बिच अझै सम्बन्ध प्रगाढ बनाउनमा जोड


कञ्चनपुर : महेन्द्रनगरमा भीमदत्त नगरपालिका विवादको न्यायिक निरुपण सम्बन्धि वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ।May be an image of text that says 'USAD USAID अमेरिकी जनताबाट वडा अध्यक्षहरु र नागरिक समाज बिच विवादको न्यायिक निरुपण सम्बन्धि वार्षिक समिक्षा गोष्ठी पौष ੧३, २०७7 भीमदत्त नगरपालिका आयोजक भीमदत्त नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कज्चनपुर सहयोगी सामेदारी- संघीयता सहयोग REDMI NOTE 9 PRO AI QUAD CAMERA'साझेदारी-संघियता सहयोग कार्यक्रमको आर्थिक तथा प्रविधिक सहयोगमा भीमदत्त नगरपालिक कार्यालयको आयोजनामा वडा अध्यक्षहरु र नागरिक समाज बिच भीमदत्त नगरपालिकामा विवादको न्यायिक निरुपण वार्षिक समिक्षा २०७७/०७८ तथा आर्थिक वर्ष २०७८/०७९ को प्रथम चौमासिक समिक्षा गोष्ठीको आयोजना गरेको साझेदारी संघीयता सहयोग भीमदत्त पालिका संयोजक भुवन कुवर केसिले बताउनु भयो।May be an image of 4 people, people sitting, indoor and text that says 'REDMI NOTE 9 PRO AI QUAD CAMERA'
भीमदत्त नगरपालिका न्यायिक समितिका कानुन अधिकृत बिरेन्द्र बहादुर सिंहले कार्य प्रतिवेदन प्रस्तुति गर्नु भएको थियो।May be an image of 2 people, people sitting, people standing and indoor
जसमा चालु आर्थिक वर्ष २०७७/०७९ मंसिर महिनासम्मको प्रगति विवरणमा घरभाडा मुद्दा २ प्रक्रियामा ,जग्गा खिचलो २ र बाटो बिवाद १ रहेको छ। जसमा घरभाडा र बाटो बिवाद मुद्दा दुबई प्रक्रियामा रहेका छन् भने जग्गा खिचलो १ मुद्दा अदालत पठएको छ। जसमा मंसिर महिनामा ५ मुद्दा दर्ता भएका छन् । भने त्यसमध्ये एक मुद्दा अदालत पठाएको र ४ वटा बाकी रहेका छन् । जसमा बिगत आर्थिक वर्ष बाट सरि आएका मुद्दा जम्मा २७, आएका मुद्दाहरु मध्य हाल लगत कट्टी भएका मुद्दा ४,बाकी मुद्दा २३ वटा रहेका छन् । जसमा मिलमिलाप केन्द्र ५ र मिलमिलाप कर्ताको संख्या ६१ रहेको छ।
यसरी आगामी दिनमा भीमदत्त नगरपालिका न्यायिक समिति र वडा कार्यालय बिचको सम्बन्ध अझै प्रगाढ बनाउनु पर्नेमा सम्पुर्ण सहभागीताले जोड दिनु भयो। यसरी प्रक्रिया गतरुपमा मुद्दा दर्ताको कार्यलाई अगाडि बढाउनु पर्ने र पहिलो चरणमा न्यायिक समितिमा मुद्दा दर्ता गराई त्यसपछि मात्र वडा स्तरले हेर्नू पर्ने न्यायिक समितिले वडा कार्यालय लाई आग्रह गरेको छ।May be an image of 10 people and people standing
भीमदत्त नगरपालिका वडा न.४ का वडा अध्यक्ष लक्ष्मी दत्त बोहराको अध्यक्षतामा आयोजना गरेको कार्यक्रम , भीमदत्त नगरपालिका प्रशासकीय अधिकृत हरि सिंह धामी ,साझेदारी संघीयता कार्यक्रम संयोजक देवराज बडु ,साझेदारी संघीयता सहयोग भीमदत्त पालिका संयोजक भुवन कुवर केसि विभिन्न वडाका अध्यक्ष ,न्यायिक समिति सदस्य सन्तोषि ऎरि ,टोल विकास संस्था ,नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।May be an image of 10 people, people sitting and people standingMay be an image of 1 person, standing and indoorMay be an image of 9 people and table

ताजा समाचार

spot_img