जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


भक्तपुर : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका मध्यपुर ठिमी नगरपालिका-२ धुन्चेपाखा साईबर चोकस्थित हार्डवयर पसलमा काम गरी बस्ने २३ वर्षीय आकाश नेपालीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

आकाशले आफ्नै कोठामा लगेर ती बालिकालाई जबरजस्ती करणी गरेका थिए । नेपालीलाई महानगरीय प्रहरी प्रभाग सानोठिमीले प्रकाउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img