चोरीको भारतीय स्कारपियो बरामद


कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले वेवारिसे अवस्थामा भारतीय नम्बरको स्कारपियो बरामद गरेको छ ।

No description available.

भीनपा ४ स्थित बाटोमा भारतबाट भन्सार चोरी निकासा गरी ल्याई ब्यवारिसे अवस्थामा रोकिएर राखेको भारतिय युए०६ जी ६३१२ नम्बरको स्कारपियो अन्दाजी मुल्य रु दश लाख बराबरको गाडी कानुन बमोजिम बरामद गरी आज मंसिर २१ गते आवश्यक कारवाहीको लागी गड्डा चौकी भन्सार कार्यालय कञ्चनपुरलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले बताए ।

No description available.

 


Loading Viewer...

ताजा समाचार

spot_img