माओवादी केन्द्र बेलौरीको अध्यक्षमा चौधरी


बेलौरी : नेकपा माओवादी केन्द्र बेलौरीको अध्यक्षमा लाल बहादुर चौधरी चयन भएका छन । माओवादी केन्द्र बेलौरीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा चौधरी चयन भएका छन । चौधरीको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटि विस्तार गरिएको छ ।

उपाध्यक्ष रामेश्वर न्यौपाने, राम प्रकास बडायक, हरिलाल चौधरी, सचिव सुन्दर चौधरी, सह सचिव शारदा चौधरी, कोषाध्यक्ष उपेन्द्र शाही, कार्यालय सचिव गोबिन्द भट्ट चयन भएका छन । माओवादी केन्द्रकी केन्द्रीय सदस्य बिना मगरले नबनिर्वाचित कमिटिलाई पदभार तथा सपथ ग्रहण गराउँदै पाटी र जनताको काममा जुट्न आब्हान गरेकी छिन ।


Loading Viewer...

ताजा समाचार

spot_img