कञ्चनपुर : ई.प्र.का. झलारी र अ.प्र. पोष्ट बाणिबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.२ बाणि स्थित आदर्श सामुदायिक वन गोलाबारी सामुदायिक वनको बिच खोलाको किनारमाबाट बेबारिसे अवस्थामा एकनाले भरुवा बन्दुक थान १ (एक) फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ।







